२०८१ माघ ६
तरकारी तथा फलफूलको आजको मूल्यसूची
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आइतबार गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९२ रुपैयाँ ५० पैसा प्रतिकिलो तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, रातो मूला ३२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा १७ रुपैयाँ ६० पैसा प्रति किलो मूल्य तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्