२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

मनाङ जिल्लामा १४२७ मत सहित नेपाली काँग्रेसका टेक बहादुर गुरुङअग्रस्थानमा ।

चामे, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका टेक बहादुर गुरुङ १४२७ मत सहित अग्र स्थानमा रहेका छन् ।
१७१३ मत गणना गर्दा नेपाली काँग्रेसका टेक बहादुर गुरुङ १४२७ मत सहित अग्र स्थानमा रहेका छन् भने । नेकपाकी यशोदा गुरुङ सुवेदी २५४ मत सहित दोस्रो स्थानमा छन् । त्यसैगरी मंगोल अर्गनाइजेशनका रामबहादुर घलेले ६ मत सहित तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी २४ मत बदर भएका छन् भने २ मत खाली रहेको जिल्ला निर्वाचन कार्यालय, मनाङले जनाएको छ । अग्रस्थानमा रहेको नेपाली काँग्रेसका टेक बहादुर गुरुङ र नेकपाकी यशोदा गुरुङ सुवेदीबिच ११७३ मत अन्तर रहेको छ ।