२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
१४२७
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
६
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
२५४
मनाङ जिल्लामा ४६२ मत सहित नेपाली काँग्रेसका टेक बहादुर गुरुङ अग्रस्थानमा ।
चामे, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका टेक बहादुर गुरुङ ४६२ मत सहित अग्र स्थानमा रहेका छन् ।५१२ मत गणना गर्दा नेपाली काँग्रेसका टेक बहादुर गुरुङ ४६२ मत सहित अग्र स्थानमा रहेका छन् भने । नेकपाकी यशोदा गुरुङ सुवेदी १०० मत सहित दोस्रो स्थानमा छन् । त्यसैगरी मंगोल अर्गनाइजेशनका रामबहादुर घलेले १ मत सहित खाता खोलाके छन् ।
अग्रस्थानमा रहेको नेपाली काँग्रेसका टेक बहादुर गुरुङ र नेकपाकी यशोदा गुरुङ सुवेदीबिच ३६२ मत अन्तर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्