२०८२ फाल्गुन २०
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने ।
काठमाण्डौँ, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंलबार दिउँसो १ बजेका लागि सारिएको छ ।
पार्टी मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्