२०८२ माघ ५
सडक अवरुद्ध हुने बारे सूचना ।
चामे, मनाङ जिल्लाको नासोँ गाउँपालिका वडा नम्बर १ अन्र्तगत निगाला घारी र सिराताल क्षेत्रको सडक मर्मत हुने भएकाले आज मिति २०८२ साल पुष १० गते अपराह्न्न ४ बजेदेखि भोली पुष ११ गते बिहान ७ बजेसम्म साना सवारी साधन र २०८२ पुष १० गते बिहान ९ बजेदेखि भोली ११ गते मध्यान्न १२ बजेसम्म बेसीशहर–चामे सडक खण्ड अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
सडक अवरुद्ध हुदाँ सर्वसधारण तथा यात्रु मानुभवहरुमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय मनाङले क्षमा याचना समेत गरेको ।


प्रतिक्रिया दिनुहोस्