२०८२ फाल्गुन २२
विश्वकै अग्लो तिलिचो तालमा ऐतिहासिक कुस्ती प्रतियोगिता सम्पन्न ।
खाङसार–मनाङ, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा ऐतिहासिक कुस्ती (रेस्लीङ्ग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा नेपाली र अमेरिकी कुस्तीबाज बीचको सौहार्दता अझ हेर्न लायक थियो । हिमालको काखमा रहेको तिलिचो तालको प्राकृतिक सौन्दर्यलाई प्रतियोगिताले विश्वसामु थप प्रख्यात बनाएको छ ।
दुवै देशका शीर्ष कुस्ती खेलाडीहरूले अक्सिजनको अभाव, तीव्र हावापानी र दुर्गम भूगोललाई पराजित गर्दै खेलप्रतिको आफ्नो लगाव र प्रदर्शन गरेका थिए ।
प्रतियोगिताले मानवीय सहनशक्ति र अन्तर्राष्ट्रिय खेलमा भाइचारीको अभूतपूर्व उदाहरण पेश गरेको खेलप्रेमीहरुको भनाइ छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्