२०८२ फाल्गुन २२
भारतको लालकिल्लामा बिस्फोट, आठ जनाको मृत्यु ।
काठमाडौ‘, भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो ।
विस्फोटले वरपरका अन्य चारवटा गाडीमा पनि आगो लागेको थियो । जसकारण ती गाडीहरु जलेर नष्ट भएका छन् ।
घटनाको लगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मचिएको थियो ।
विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्