२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
०
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
०
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
०
मनाङमा दशैं–तिहार लक्षित सुपथ मुल्यका पसल सञ्चालनमा ।
चामे, खाद्य व्यवीथा तथा व्यापार कम्पनी तथा व्यापार कम्पनी लि. शाखा कार्यालय मनाङले भदौ ३० गते (आज) बाट दशैं–तिहार र छठ पर्व लक्षीत् शुपथ मुल्य पसल सचालनमा ल्याएको छ ।

शाखा कार्यालय मनाङ हुम्डे र चामे शाखाबाट दशैं–तिहार र छठ पर्व लक्षीत् शुपथ मुल्य पसल भदौं ३० गतेदेखि कार्तीक १० गतेसम्म सञ्चालन रहने जनाएको छ । त्यसैगरी हुम्डे शाखामा चामल र दाल (मासको दाल, मुसुरो दाल) बिक्री वितरण गरिने जनाएको छ भने चामे शाखाबाट दाल, चामल र चिनी राखिएको जनाएको छ । हाललाई प्राविधिक कारणवश खानेतेल नराखिएको भएतापनि छिट्टै खाने तेल पनि बिक्री वितराणमा राखिने खाद्य व्यवीथा तथा व्यापार क
म्पनी तथा व्यापार कम्पनी लि. शाखा कार्यालय मनाङका प्रमुख रामाशंकर कुशवाहले बताए ।

-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्