२०८२ भाद्र २८

नेपाली सेनाको हेलिकप्टर मन्त्री र नेता ओर्सादैमा ब्यस्त ।

काठमाण्डौँ, ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएसंग नेपाली सेनाको हेलिकप्टर परिचालन भएको हो । सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवारबाट काठमाण्डौँ उपत्यका सहित देशैभर प्रदर्शन भइरहेको छ ।