२०८२ भाद्र २८
नयाँबानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन शुरु, साँढे ८ बजेदेखि कफ्र्यु आदेश जार ।

काठमाण्डौँ, काठमाडौंको नयॉबानेश्वर क्षेत्रमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने ४२१ जना घाइते भएका छन् ।
प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कफ्र्यु आदेश जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्