२०८२ भाद्र २८

प्रहरीको गोली लागेर हालसम्म १५ जना प्रदर्शनकारीको मृत्यु, प्रर्दशन जारी ।

काठमाण्डौँ, सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा देशका विभिन्न शहरहरुमा विरोध प्रर्दशन भएका छन् । काठमाण्डौँ नयॉ बानेश्वरमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने धेरै जना प्रर्दशनकारी र प्रहरी समेत घाइते भएका छन् । घाइतको तस्वीरहरु ……..