२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

४६२

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

१००

मनाङमा पनि डेंगु संक्रमित पुष्टी ।

चामे, हिमाल पारीको जिल्लाको नामले परिचत पर्यटकीय जिल्ला मनाङमा पनि डेंगु संक्रमित पुष्टी भएको छ ।
गत आर्थिक बर्ष २०८१/८२ मा मनाङ जिल्लामा ७ जनामा डेंगु संक्रमीत पुष्टी भएको थियो । यस आर्थिक बर्ष २०८२/८३ को ५ महिनामा एक जनामा डेंगु संक्रमीत पुष्टी भएको प्रदेश जनस्वास्थ्य कार्यालय, मनाङका बरिष्ठ जनस्वास्थ्य प्रमुख रबिना ठगुनाले जानकारी दिए ।
प्रमुख ठगुनाका अनुासर पुष्टी भएका डेंगु संक्रमीत स्थानीय बासिन्दा भएपनि जिल्ला बाहिरबाट आएका थिए । जिल्लामै बसोबास गर्दै आएकाहरुमा भने अहिलेसम्म डेंगु संक्रमीत पुष्टी नभएको उनले बताइन ।
हाल देशभरका ७४ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य सेवा विभाग, काठमाण्डौँले जनाएको छ ।