२०८२ माघ ६
खेतबारीमा फुलीरहेको फापरका फुल
मनाङ जिल्लाको ङिस्याङ–४,६ र ८ को खेतबारीमा फुलीरहेको फापरका फुल । यो सिजन मनाङ जिल्लाको हरियाली सुजन हो । अहिले मनाङका खेतबारीमा फापर, करु तथा प्रशस्त साग–सब्जीहरुका साथै अग्र्यानिक फल–पूmहरु देख्न र पाउन सकिन्छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्