मनाङको र्स्याक्यू खोलामा बेलीब्रिज निमार्ण कार्य सम्पन्न, चाँडै सञ्चालनमा आउने ।
चामे, मनाङको चामे गाउँपालिका–१ तिमाङको र्स्याक्यू खोलामा बेलीब्रिज निमार्णको काम सम्पन्न भएको ।
पहलमा भौतिक तथा पूर्वधार मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिएको हो । नेता गुरुङले भने, ‘र्स्याक्यू खोलामा बेलीब्रिज निर्माण भएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको छ । नेपाल सरकार, भौतिक तथा पूर्वधार मन्त्रालयका साथै सरोकारवाला निकायले गरेको सहयोगप्रति मनाङका जनता आभारी छौं ।’
३० मिटर ४५ से.मी.लम्बई र ४ मिटर २० से.मी चााडाईको बेलिब्रिज निमार्ण कार्य सम्पन्न भएकाले केहीदिनै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
यसअधि पटक पटक यस खेलाले पूलहरु बगाइ लैजान गरेको थियो । जसका कारण बेसीहरदेखि–मनाङसम्मको यात्रामा समस्या आउने गरेको थियो । यस बेलिब्रिज सञ्चालनमा आएपछि बेसीशहरदेखि मनाङसम्मको यात्रा थप सहज हुने सडक डिभिजन कार्यालय, लमजुङले जनाएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्