२०८२ फाल्गुन २२
पेट्रोलियम पदार्थको मूल्य घट्यो ।
काठमाण्डौँ, आजदेखि अर्को सूचना जारी नभएसम्म्का लागि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले मंगलबार सूचना जारी गरी आज बुधबारबाट लागू हुने गरी पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्