२०८२ जेष्ठ ३२
भारतीय एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना ।

काठमाण्डौँ, भारतको अहमदाबादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ ।
अहमदाबादबाट लण्डनका लागि उडान भरेको विमान उडान भरेको केही मिनटमै दुर्घटनामा परेको भारतीय संचार संस्थाआजतक टेलिभिजनले जनाएको छ ।
एयर इन्डियाको फ्लाइट नम्बर ब्क्ष्१७१ विमान भारतीय समय अनुसार दिउँसो १ः३८ बजे उडेको थियो। उडान भरेको दुइमिनेटमै दुर्घटनमा परेको हो । विमानमा २ पाइलट, १० क्उाबिन क्रु, ६ पोर्चुगल, ५२ बेलायती नागरीक सहित २४२ यात्रु सवार थिए
। विमान खस्नेबित्तिकै सम्पूर्ण क्षेत्र धुवाँले ढाकिएको देखिएको थियो ।
विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको खबर छ ।
प्रतिक्रिया दिनुहोस्