आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका गरी मनाइँदै ।
काठमाण्डौँ, आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका नेपालमा पनि यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आह्वामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको छ, उत्पादित प्लाष्टिकजन्य फोहरमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको राष्ट्रसंघले जनाएको छ ।
नेपाल सरकार वातावरण विभागले आज विशेष कार्यक्रम गरी प्लाष्टिकको प्रयोग र प्लाष्टिकजन्य फोहरको न्यूनिकरणमा विशेष कार्यक्रम सञ्चालनको घोषयाा गर्ने भएका छन् । यसअधि नेपाली काँग्रेसले आप्mना केन्द्रदेखि वडा स्तरीय कार्यालयहरुलाई प्लाष्टिक रहित बनाउने घोषणा गरिसकेको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्