२०८२ फाल्गुन २२
भोलि (सोमबार) सार्वजनिक विदा ।
काठमाण्डौँ, ईस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा नेपाल सरकारले भोलि (सोमबार) मिति २०८१ साल चैत्र १८ गते सार्वजकि विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले (आइतबार साँझ) केहीबेर अधि सूचारी गरि भोलि (सोमबार) मिति २०८१ साल चैत्र १८ गते सार्वजकि विदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिवएवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचना जारी गरेको छ ।
सूचनामा मिति २०८०÷१०÷२९ गतेको नेपाल राजपत्रमा प्रकाशित निर्णय अनुसार भोलि ईस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र अवसरमा सार्वजनि विदा दिएको जनाएको छ ।

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्