२०८२ फाल्गुन २२
आज (मंगलबार) देखि दसैँको सार्वजनिक बिदा सकियो, सरकारी सहित सबै कार्यालय खुल्ने ।
काठमाण्डौँ, आज मंगलबारदेखि दसैँको सार्वजनिक बिदा सकिएको छ । दसैँ बिदा सकिएसंगै आजदेखि सरकारी सहित सबै कार्यालय खुल्दैछन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदामा बन्द कार्यालहरु आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।
यसैबीच, विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्