२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२८८
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
०
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४४
बेसिसशहर–चामे सडकको स्तरोन्नती कार्य शुरु, दशैंपछि थप तिब्रता पाउने ।
चामे, बेसरीसहर–चामे खण्डको खुदीदेखि मनाङको कोतोसम्म सडकको मर्मत सम्भार सहितको उस्तरोन्नतीको काम शुरु भएकोे छ ।
प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङको पहलमा मनाङमा निमार्णधिन मनाङ मस्र्याङदी जलविद्युत योजनाका प्रमुख वाओ योङ (चिनीया कम्पनी) र सडक विभागका अधिकारीबिच भएको सहमती अनुसार लामजुङको खदीदेखि मनाङको कोतोसम्म ५० किमि सडकको स्तरोन्नती कार्य हुन लागेको हो । दशैं–तिहार लगत्तै सडकको स्तरोन्नती कार्यले थप तिब्रताका साथ काम अधि बड्ने छ ।

दुई पक्षबिचको सम्भाmैता अनुसार लमजुङको खुदीदेखि मनाङको कोतोसम्म ५० किमि सडकको स्तरनोन्नती हुने भएको हो ।

सडकको स्तरन्नोती भएपछि सम्पूर्ण जिल्लावासीका साथै आन्तरिक तथा वाह्य पर्यटलाई आवत–जावतमा सहज हुने माननीय टेकबहादुर गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस्