२०८२ फाल्गुन २२
राजस्व नबुझाउने ४४ दोहोरी र रात्री क्लबलाई ३५ दिने अल्टिमेटम ।
काठमाण्डौँ, काठमाण्डौँका डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न काठमाण्डौँ महानगरपालिकाले ताकेता गरेको छ ।
काठमाण्डौँ क्षेत्रमा सञ्चालीत रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको हो ।
बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक–पटक लिखित, फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।
उक्त अवधिभित्र कर दाखिला नगरे÷नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनामा जानकारी गराएको छ ।
कर नबुझाउने दोहोरी तथा नाइट क्लबहरूको नामावलीः

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्