२०८२ फाल्गुन २२
कतारी राजा नेपालमा, राष्ट्रपति पौडेलद्धारा विमानस्थलमा भव्य स्वागत ।
काठमाण्डौँ, कतारका राजा तमिम बिन हमाद अल थानी दुइदिने नेपाल भ्रमणमा आएका छन् ।
कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा भब्य स्वागत गरेका थिए । कतारी राजालाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र केही मन्त्रीहरूको पनि विमानस्थलमा उपस्थिति थियो ।
नेपाली सेनाले राजा थानीलाई सलामी अर्पण गर्नुका साथै गार्ड अफ अनर पनि प्रदान गरेको थियो ।



-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्