२०८१ श्रावण १२

अपराहन्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्ने ।

काठमाण्डौँ आज (बिहीबार) अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक जनाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।