भजन शिरोमणि भक्तराज आचार्यको निधन ।
काठमाडौँ, भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीरलाई आज (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
आचार्यको ८२ वर्षको उमेरमा सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि अस्वास्थ्य थिए । आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् ।
नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन

प्रतिक्रिया दिनुहोस्