२०८२ फाल्गुन २२
चीनियाँ राहत सामाग्री पोखरा आइपुग्यो
चीन सरकारले भूकम्पपीडितको राहतका लागि दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आइपुगेकको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको चीनियाँ जहाजबाट ल्याएको सामाग्री पोखराबाट नेपाली एयरलाइन्सको जहाजबाट कर्णाली लैजाने छ ।
चीनियाँ जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा पुगेका छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्