मनाङ समाजसेवा समितिको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई

मनाङ समाजसेवा समितिको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई

काठमाडौं । मनाङ वासीहरुको धरोहरको रुपमा रहेको संस्था मनाङ समाजसेवा समितिको नयाँ कार्यसमितिको गठन गरेको छ । उक्त गठनमा मनाङ–ङिश्याङ गा.पा. वडा नं ९ निवासी मुखिया गुरुङ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । २०७८ असोज ६ गते मनाङ समाज सेवा समितिको भवनमा आयोजना गरिएको उक्त सधारण सभामा उनि निर्विरोध निर्वाचित भएका हुन् ।


पुर्वा श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङले कार्यलयमा विज्ञप्ती गर्दै उनि लगायत सम्पुर्ण नेपाली काँग्रेस मनाङ कार्यसमितिको तर्फबाट मनाङ समाजसेवा समितिका नवनिर्वाचित कार्यसमितिका निर्विरोध अध्यक्ष सहितको कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको सुभकामना व्यक्त गरेका छन् ।



मनाङ समाजसेवा समितिले गरेको कार्यसमितिको गठनमा निम्न पदमा निम्न व्यक्तिहरु निर्वाचित भएका छन् ः
मुखिया गुरुङ – अध्यक्ष
खम्सुङ गुरुङ – उपाध्यक्ष
टासी गुरुङ – उपाध्यक्ष
थुप्तेन गुरुङ – उपाध्यक्ष
च्युङ गुरुङ – महा सचिब
छवाङ ग्युरमे गुरुङ – कोषाध्यक्ष
भुजुङ गुरुङ – सचिब
लाक्पा डेन्दु गुरुङ – सह कोषाध्यक्ष
सोनाम छिरिङ गुरुङ – सदस्य
ख्यालचेन गुरुङ – सदस्य
साङदो गुरुङ – सदस्य
पेमा टासी गुरुङ – सदस्य
जय ब. गुरुङ – सदस्य
मदन गुरुङ – सदस्य


सम्बन्धित समाचार