
दमौली, १२ बैशाख/ ३ स्थानका लागि बैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । डा. वाग्ले १५ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी डा. स्वर्णिम वाग्लेलाई नेपाली काड्गे्रसका उम्मेदवार गोबिन्द भट्टराईलाई फराकिलो मतान्तरले पछाडि परेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले उल्लेखनीय मत पाउन सकेनन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा राप्रपा र अन्य प्रतिष्पर्धीहरुले नगन्य मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाको शुरुवाती चरणदेखि नै अग्रता लिदै आएको राष्ट्रिय स्वतन्त्रण पार्टीको चुनाव चिन्ह घण्टीले मतगणनाको अन्तिम चरणमा ३४ हजार ९सय १९ मत प्राप्त गरेको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसको रुख चिन्हमा भन२० हजार १ सय २२ मत खसेको थियो । त्यस्तै एमालेका सूर्य चिन्हले ८ हजार ४ सय ८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्जजनिक गरिएको मतपरिणाममा उल्लेख गरिएको छ ।
तस्विर ः कृष्ण पराजुलीको फेसबुकबाट साभार
सम्बन्धित समाचार
- आज विश्वासको मत लिदै गण्डकी मुख्यमन्त्री पाण्डे
- मन्त्री मण्डल विस्तारक्रम अझैजारी, थपिए ३ मन्त्री
- मनाङद्वारा आर्र्मी १–० गोल अन्तरले पराजित
- आविष्कारका लागि बजेट छुट्याईने सरकारको प्रतिबद्धता पछि टुङ्गियो महावीर पुनको आन्दोन
- भारतमा उपचार सकेर फर्किए सांसद डा. चन्द्र भण्डारी
- रास्वपाका डा. स्वर्णिम वाग्ले अत्याधिक बहुमतले विजयी
- मनाङका गुरुङ पनि मानपदवीद्वारा सम्मानित
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- आयल निगमलाई ५ बुँदे स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन
- रामेछापमा सवारी दुर्घटनाहुँदा ५ जनाको मृत्यु
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण