
चामे, ८ साउन / विश्वकै सर्वोच्च स्थानमा रहेको प्राकृतिक ताल तिलिचो रहेको जिल्ला मनाङमा ५ हजार मिटरभन्दा माथिको उचाईमा अर्को एउटा ताल फेला परेको छ । जिल्लाको सदरमुकाम चामे गाउँपालिकाअन्तर्गत पर्ने सिङगर खर्कमा उक्त ताल फेला परेको हो ।
लम्जुङ बेसक्याम्पमाथि उक्त स्थानमा गुगोलद्वारा खिचिएको खान्जेन सारा ताल समुन्द्र सतहदेखि ५००२ मिटरको उचाईमा रहेको गाउँपालिका श्रोतले जनाएको छ । गुगलमा तालको जानकारी प्राप्त भएको आधारमा खोजि गर्नेक्रममा उक्त ताल फेला परेको स्थानीय मिङमार लामाले बताएका छन् ।
उनका अनुसार चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, बन उपभोक्ता समितिका अध्यक्ष एवम् सदस्यहरुका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायतका करिब २९ जनाको टोली उक्त तालको खोजीका लागि निस्किएको थियो । खोजी कार्य आरम्भ गरेको ४८ घण्टामा हिजो विहान उक्त ताल पत्ता लागेको लामाले जनाएका छन् ।
विभिन्न वन्दोवस्तिका सामान सहित आवश्यक उपकरण लिएर खोजी अभियानमा गएको उक्त टोलीले ताल फेलापरेपछि त्यसको उचाई नाप्ने काम समेत सम्पन्न गरेका थिए । यो ताल पनि मनाङ पर्यटनश्रोतमा अर्को उपलब्धी भएको खोजी कार्यमा संलग्न स्थानीय मिङमार लामाले बताएका छन् ।
तस्बिर : मिङमार लामा (मनाङ)
सम्बन्धित समाचार
- मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण
- मनाङमा गठबन्धन दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराईयो, स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई गठनबन्धनको समर्थन
- डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढीमा डेंगु पुष्टि
- दशैँको लहर संगै मनाङ भित्रिन थाले पर्यटक
- आजदेखि निर्वाचन आचारसंहिता लागू
- पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त
- बुस्टर डोज काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ
- पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त
- मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात
- नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु
- कांग्रेस केन्द्रीय सदस्य पदमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ विजयी
- पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण