पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त
- by मनाङअनलाईन संवाददाता
- 2022-01-03
- 491 views

काठमाडौं, १९ पौष / माथिल्लो मनाङका बासिन्दाहरुले परम्परादेखि मनाउँदै आएको होल्ताङपा ल्होसार (ता-ल्हो)को अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले शुभकामना व्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले नयाँ वर्षको रुपमा मनाईदै आएको होल्ताङ ल्होसारका अवसरमा सम्पूणर् मनाङबासीहरुमा सुख, शान्ति एवं समृद्धीको शुभकामना व्यक्त गरेका हुन् ।
पूर्व राज्यमन्त्री गुरुङले शुभकामना सन्देश ब्यक्त गर्दै भनेका छन् ‘देश विदेशमा रहनुभएका समस्त मनाङबासी दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको होल्ताङपा ल्होसारले सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्रदान गरोस् भनी शुभकामना ब्यक्त गर्न चाहन्छु ।’
शुभकामना सन्देशमा गुरुङले थोरै जनसंख्या भएको मनाङ जिल्लामा मनाङबासीहरु कतै न कतै नाता जोडिएको हुनाले भावनात्मक रुपमा सबैले एकअर्कालाई सम्मान र सहयोग आदान प्रदान गर्न समेत यो होल्ताङपा ल्होसारले प्रोत्सान गरोस् भन्ने चाहना ब्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण