नेपाली कांग्रेस मनाङमा पालिकास्तरको अधिवेशन सम्पन्न

नेपाली कांग्रेस मनाङमा पालिकास्तरको अधिवेशन सम्पन्न


    काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएको जिल्ला मनाङमा गाउँपालिकास्तरको अधिवेशन सम्पन्न भएको हो ।


    शनिवार मनाङका मनाङ ङिस्याङ, नार्पाभूमि, चामे र नासों गरी चार वटै गाउँपालिकाहरुमा सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरिएको नेपाली कांग्रेस मनाङका जिल्ला सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिएका छन् ।



सम्बन्धित समाचार