
काठमाडौँ, २० बैशाख / संघीय सरकारमा मन्त्री मण्डल विस्तारक्रम अझै जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अरु ३ मन्त्री थप गरेका हुन् ।
बुधबार तीन मन्त्रीहरु नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले सिफारिस गरेपछि नेपाली कांग्रेसका ३ मन्त्री नियुक्त गरी कार्यभार समेत तोकिएको छ । नेपाली कांग्रेसबाट पार्टीका उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको कार्यभार पाएका छन् भने मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन् । त्यसैगरी डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको कार्यभार दिईएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सत्ता गठबन्धनमा नेपाली कांग्रेसको भाग पूरा भएको छ । यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बनेका छन् भने अर्थ मन्त्रीको जिम्मेवारी डा. प्रकाशसरण महतले सम्हालेका छन् । त्यसैगरी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय रमेश रिजालले सम्हालेका छन् । त्यस्तै परराष्ट्र मन्त्री एनपी साउद रहेका छन् र सीता गुरुङले शहरी विकास मन्त्रीको जिम्मेवारी लिएकी छिन् । आज नियुक्ती भएका मन्त्रीहरुले भोली विहीवार दिउसो सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- आज विश्वासको मत लिदै गण्डकी मुख्यमन्त्री पाण्डे
- मन्त्री मण्डल विस्तारक्रम अझैजारी, थपिए ३ मन्त्री
- मनाङद्वारा आर्र्मी १–० गोल अन्तरले पराजित
- आविष्कारका लागि बजेट छुट्याईने सरकारको प्रतिबद्धता पछि टुङ्गियो महावीर पुनको आन्दोन
- भारतमा उपचार सकेर फर्किए सांसद डा. चन्द्र भण्डारी
- रास्वपाका डा. स्वर्णिम वाग्ले अत्याधिक बहुमतले विजयी
- मनाङका गुरुङ पनि मानपदवीद्वारा सम्मानित
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- आयल निगमलाई ५ बुँदे स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन
- रामेछापमा सवारी दुर्घटनाहुँदा ५ जनाको मृत्यु
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण