कांग्रेस केन्द्रीय सदस्य पदमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ विजयी
- by मनाङअनलाईन सम्वाददाता
- 2021-12-23
- 596 views

काठमाडौं, ८ पौष / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आगामी कार्यकालका लागि सदस्य पदमा नेपाली कांग्रेस मनाङका निवर्तमान सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले नेपाली कांगे्रस केन्द्रीय समितिमा आदिवासी जनजाति खुल्ला ८ पदका लागि १ सदस्यको रुपमा विजय हासिल गरेका हुन् ।
१४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा आदिवासी जनजातितर्फ निर्वाचित हुनु पर्ने ८ सदस्य पदका लागि ५० जना प्रतिष्पर्धीहरुबाट टेकबहादुर गुरुङले उल्लेखनीय मत ल्याएर विजय भएको मतगणनास्थल श्रोतले बताएको छ । पूर्व राज्यमन्त्री गुरुङले पार्टी कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्न केन्द्रीय सदस्य पदका लागि आफूले उम्मेदवारी दिएको बताएका थिए ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण