युरो २०२० ः अन्तिम आठमा हुने खेल तालीका, कुन-कुन टिमवीच हुँदैछ भिडन्त ?

युरो २०२० ः अन्तिम आठमा हुने खेल तालीका, कुन-कुन टिमवीच हुँदैछ भिडन्त ?

एजेन्सी । युरो २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ । बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन् ।

अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन् ।

क्वार्टरफाइनलका खेल
स्विट्जरल्यान्ड भर्सेस स्पेन - शुक्रबार राति ९ः४५ बजे - सेन्ट पिटर्गवर्ग

बेल्जियम भर्सेस इटाली - शुक्रबार राति १२ः४५ बजे - म्युनिख

चेक गणतन्त्र भर्सेस डेनमार्क - शनिबार राति ९ः४५ बजे - बाकु

युक्रेन भर्सेस इंग्ल्यान्ड - शनिबार राति १२ः४५ बजे - रोम

सम्बन्धित समाचार