लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो

लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो

चामे । पहिरोका कारण अवरुद्ध रहेको थोँचे–तचै सडक खण्डमा नेपाली काँग्रेस मनाङ जिल्ला सभापति पुर्व श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङले आफ्नो निजी लागानीमा डोजर लगाई बाटो खुलाएका छन् ।

विगातका केहि दिन देखि खएको अविरला वर्षाका कारणले नासो गांउपालिका वडा नं ५ थोंचेबाट वडा नं ८ ताचै जाने मोटरबाटो  अवरुद्ध भएको थियो । बाटो अवरुद्ध भएको कारणले त्यहाँ आवत जावत गर्न सर्वसाधारणले सास्ती खेपिरहेका थिए ।


सम्बन्धित समाचार