आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान काठमाडौँ, ७ चैत / निर्वाचन आयोगद्वारा प्रतिनिधि सभाका खाली भएको सांसद पदका लागि पुन निर्वाचनको तयारी गरिएको उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आव्हान गरिएको छ । आयोगद्वारा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको हो । निर्वाचन आयोगल मङ्गलवार सार्वजनिक सूचना जारी गरी प्रतिनिधि सभाको आगामी बैशाख १० गते हुने उपनिर्वाचन दलदर्ताको आव्हान छ । जारी सूचनामा आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ । विभिन्न कारणले रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि तनहुँ १, बारा २ र चितवन २ बैशाख १० गते उपनिर्वाचन गर्न लागिएको छ ।

सम्बन्धित समाचार