राष्ट्रपति निर्वाचनको मतगणना सुरु

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौँ — राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको हो । 

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ ।


सम्बन्धित समाचार