प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना

प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना

काठमाडौं, २ साउन /  नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङले नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।


नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले प्रम देउवालई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको हो ।



सम्बन्धित समाचार