
काठमाडौं, १५ फागुन / सरकारलाई दिएको समर्थन फिर्ता सहित पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले सोमबार बसेको पार्टीको सचिवालय बैठकबाट यस्तो निर्णयमा पुगको हो ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट सरकार बनाउन पुग्ने सांसद सङ्ख्या नपुगेर दलहरुबीच समीकरण गर्नु पर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच पौष १० मा भएको सहमति पालना नभएको भन्दै एमाले सरकार छोड्ने निर्णयमा पुगेको पार्टीश्रोतले जनाएको छ ।
आसन्न राष्ट्रपतिको निर्वाचनका विषयमा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले प्रधानमन्त्री दाहालसँग चिढिन पुगेको र सरकारमा रहेका एमालेका मन्त्रीहरुलाई आत्माहीनता बोधहुने खालका व्यवहार देखाउन थालेपछि सोमबार बसेको एमाले सचिवालय बैठकबाट सरकारबाट बाहिरिने निर्णयमा पुगेको बैठकमा सहभागी सदस्यहरुले आमसञ्चार माध्यमहरुलाई बताए ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण