पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना ब्यक्त
- 2021-02-12
काठमाडौं, ३० माघ/ तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनम अर्थात ग्याल्बो ल्होसार पर्वको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना ब्यक्त गरेका छन् । देश विदेशमा रहेका तामाङ समुदायमा सुख शान्ति एवं स ...
माथिलो मनाङमा शुरु भयो परम्परागत पर्व यार्तुङ
- 2019-07-08
मनाङ, २३ असार / माथिल्लो मनाङमा पुस्तौंदेखि चली आएको सांस्कृतिक पर्व यार्तुङ (घोडचढी) शनिवारदेखि शुरु भएको छ । माथिल्लो मनाङको मनाङमा शुरु भएको यो यार्तुङ हरेक वर्ष मनाईदै आएको छ । यस वर्षको यार ...
मनाङको चामेमा सम्पन्न भयो छेवाङ उत्सव, गुरु रिम्पोर्छेको विशाल मूर्ति निर्माण कार्यको शिलान्यास
- 2019-05-24
चामे, १० बैशाख । लामा गुरु लोड्रो राप्सेल रिन्पोछेद्वारा हिजो विहीवार मनाङको चामे गाउँपालिका वडा नं. ४ मा दीर्घायु अभिषेक (छेवाङ) गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । धर्मगुरु लोड्रो राप्सेल रिन्पोछेबाट गरिएको दिर्घायु अभिषेक(छेवाङ) लाई मनाङका बौद्धमा ...
तल्लो मनाङको थोचेँमा सकियो यस वर्षको धच्याङ
- 2019-05-16
चामे, २ जेठ / मनाङ जिल्लाको विभिन्न गाउँहरुमा आप्mनै रितीरिवाज अनुसार प्रत्येक वर्ष खेलिदै आएको धच्याङ (तिर हान्ने परम्परागत खेल) यस वर्षको लागि तल्लो मनाङ थोँचेमा सकिएको छ । नासों गाउँपालिकाको वडा नं. ५ थोँचेमा दुई दिन अगाडि स्थान ...
मनाङ सेवा समाज गुम्बामा विश्वशान्ति पूजा
- 2019-04-30
काठमाडौं, १६ बैशाख/ मनाङ समाज सेवा समितिले विश्वशान्तिको कामना गर्दै ६ दिने पूजा तथा माने जप समारोहको आयोजना गरेको छ । समितिको आफ्नै गुम्बामा हिजो १६ गतेदेखि पूजा तथा माने जप कार्यक्रमको आयोजना गरेको हो । दैनिक ८ सयदखि १ हजार भक्तजनहरुको उपस्थिति रह ...
शुभकामना आदानप्रदान एवं अनुगमन कार्यक्रम सम्पन्न
- 2019-04-15
धारापनी, २ बैशाख । नासों गाउँपालिका वडा नं ८ मा रहेको फोप्चे— सातकन्यादेवी धार्मिकस्थलको मर्मत कार्य सम्पन्न भएर यसको अनुगमन गरिएको छ । धार्मिक स्थलमा स्थानीय आमासमूहले एक समारोहको आयोजना गरी अनुगमन तथा नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार् ...