तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- 2023-03-10
चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ।शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ।राष्ट्रपतिका ...
प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा पदभार ग्रहण
- 2020-02-12
काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै ज्ञवालीले कार्यकक्षमा पुगेर पदभार ग्रह ...
कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता हुने योजना कार्यान्वयनमा
- 2020-02-11
२८ माघ, काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत कर फिर्ता पाउने भएका छन् ।अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो ...
कोरोना भाईरसका कारण चीनमा एकैदिनमा १०८ जनाको मृत्यु
- 2020-02-11
बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको ...
ललिता निवास जग्गा प्रकरण : उम्कन खोज्दैछन् लालपुर्जामा फोटो टाँस्नेहरू
- 2020-02-10
काठमाडौँ — मालपोत विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यले २०४९ सालमा आफ्ना ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीलाई कार्यकक्षमा बोलाए । कार्यालयमा प्रवेश गरेर बसेपछि आचार्यले ज्वाइँतिर केही कागजात तेर्स्याए र एउटा ठाउँमा बूढीऔंठाले देखाई सही गर्न भने । के क ...
कोरोना प्रकोप ः मृतकको संख्या ८० पुग्यो, चिनमा २ हजार बढी संक्रमित
- 2020-01-27
बेइजिङ — चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार २७४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइव ...