नार्पाभूमिको नयाँ आर्थिक वर्षको बजेट गाउँसभाबाट पारित
- 2019-07-12
नार, २७ असार / नार्पाभूमि गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ सालको बजेट बहुमतले पास भएको छ । गाउँपालिकाको छैठौं गाउँसभाबाट बजेट पास भएको हो । गाउँपालिका अध्यक्ष मिङमार छिरिङ लामाको सभापतित्वमा गाउँसभाले एउटा सभारोहको आयोजना गरी बजेट पास ग ...
स्व. गिरिजाप्रसाद कोईरालाको जन्म दिवसमा मनाङ कांग्रेसका सभापतिले गरे स्मरण
- 2019-07-03
चामे, १८ असार/नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्म दिवसको अवसरमा नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कोइरालाको स्मरण गरेका छन् ...

अबरुद्ध मनाङको यातायात सञ्चालनमा आयो
- 2019-07-01
चामे, १६ असार/ गत असार ८ गतेदेखि अबरुद्ध चामे वेशीसहर सडक सञ्चालनमा आएको छ । बाढीले बगाएको म्यार्दीखोलाको पुल अस्थायी रुपमा निर्माण गरी यातायात आवागमन सूचारु गरिएको हो । लमजुङ जोड्ने मनाङको सिमानामा पर्ने म् ...
असार ८ गतेको बाढीले बगाएको म्यार्दीमा ट्रस पुल निर्माण हुने
- 2019-06-26
चामे, ११ असार / गएको असार ८ गते २४ घण्टा परेको भिषण वर्षाले बगाएको मनाङ लम्जुङ जोड्ने पुल बगेको म्यार्दी खोलामा आवत जावत सुचारु गर्न छिट्टै ट्रस पुल निर्माण हुने भएको छ । उक्त पुल निर्माण गर्न लागिएको सडक डिभिजन कार्यालय दमौल ...
नासों गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्जजनिक ग¥यो
- 2019-06-26
धारापानी, ११ असार / मनाङको नासों गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक वजेट सार्वजनिक गरेको छ । देशक ७५३ वटै स्थानीय तहहरुले वार्षिक वजेट प्रस्तुत गरिरहँदा असार १० गते नासों गाउँपालिकाले पनि आप्mनो वार्षिक बजेट सार्वजनिक गरेक ...