२०८० चैत्र ६
-
१
राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त, महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको ठहर ।
-
२
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने
-
३
बागलुङको जाउलेपानीमा बस दुर्घटना, ९ जनाको मृत्यु २८ घाइते ।
-
४
आज सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने ।
-
५
राजीव गुरुङ (दिपक मनाङे)द्धारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथग्रहण, आजै पदभार ग्रहण ।
-
६
बार्सिलोनाद्धारा एट्लेटिको मड्रिड पराजित ।
©२०१८ मनाङ अनलाइन
By: Binay Bajagain