
— छोङनुर्पा घले (बरिष्ठ समाजसेवी )
विक्रम सम्बत १९९१ सालमा हालको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङमा जन्मिएका बरिष्ठ समाजसेवी छोङनुर्पा घले मनाङ सेवा समाज गठन गर्न विशेष पहल कर्ताका रुपमा चिनिन्छन् । मनाङ जिल्लाबाट राजधानीमा आएर बसोबास गरिरहेका मनाङीहरुलाई एकताबद्ध बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त संस्थाको स्थापनाकालदेखि ४ कार्यकालका लागि ८ वर्ष अध्यक्षता गरेका उनले मनाङ जिल्लाको सांस्कृतिक परम्परालाई प्रबद्र्धन गर्न विशेष भूमिका खेल्दै आएका छन् ।
बाल्यकालमा आप्mना बुबा बिरामी भई हेलिकम्पटरबाट काठमाडौं ल्याईएपछि काठमाडौंमा नै बसेर १६ वर्षको किशोरअवस्थामै व्यपार व्यवसायमा सक्रीय रहेका उनी एसियाका थाईल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, बर्मा, छिमेकी देश भारतजस्ता देशहरुको भ्रमण गरेर त्यहा देखेका कुराहरुमध्ये आप्mनो जिल्लाको विकास गर्न के गर्न सकिन्छ ? भन्ने सोच्न बाध्य भए । उनले आपूm २५ वर्ष उमेरको हुँदादेखि नै सामाजिक सेवामा सक्रीय रहने अठोट गरे र त्यो अठोट पुरा गरेर छोड्न निरन्तर सामाजिक सेवामा क्रियाशिल रही रहे ।
सामाजिक सेवामा निरन्तर लागिपरेका उनको कामको उचित मुल्यांकन गर्दै तत्कालीन् राजा विरेन्द्रले गोरखा दक्षिणबाहु चौथो सम्मानबाट विभुषित पनि गरेका थिए । यो सम्मानलगायत समाजसेवी घलेलाई दर्जनौं संस्थाहरुले प्रशंसापत्र र कदरपत्रहरुले सम्मानित गरिसकेका छन् । आपूm जन्मिएको गाउँमा एउटा विद्यालय नै आप्mनै खर्चमा स्थापना गरिदिएका समाजसेवी छोङनुर्पा घलेले आपूm जन्मिएको गाउँमा एउटा उत्कृष्ट नमूनाको गुम्बा स्थापना गरेर लाखौं धार्मिक आस्था राख्ने भक्तजनहरुको मन जितेका छन् ।
मनाङको माथिल्लो पिसाङमा रहेको उक्त गुम्बामा पुजारी र व्यवस्थापनका लागि अन्य सहयोगीहरुको व्यवस्थाप गरिदिएर त्यहाँ आउने श्रद्धालुहरुलाई सेवा पु¥याउने व्यवस्था पनि गरिदिएका छन् । मनाङबाट धेरै बासिन्दाहरु बाहिरिएर विदेशिन पुगेकोे देख्दा आपूm निकै चिन्तित रहेका घलेले अब मनाङ जिल्लामा निकै ठूला सम्भावनाहरु रहेकोले यसै खबरमार्फत जिल्ला फर्किएर बसोबास गर्न आग्रह गरेका छन् । प्रस्तुत छ : मनाङ अनलाईनका प्रधान सम्पादक लक्ष्मण बजगाईले उनीसँग गरेको कुराकानीको भिडियो अन्तर्वार्ता :
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त