२०८० चैत्र १६
-
१
बागमती प्रदेश सरकार पुनः धरापमा, हाम्रो नेपाली पार्टीद्धारा समर्थन फिर्ता ।
-
२
निर्माण व्यवसायी महासंघको साधारण सभा हेटौँडामा सुरु ।
-
३
आज नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस, सभामुख धिमिरेद्धारा शुभकामना ब्यक्त ।
-
४
काठमाण्डौँ महानगरपालिकाको एक महिनाको अल्टिमेटम ।
-
५
अमेरिकामा चक्कु प्रहारबाट चार जनाको हत्या, सातजना घाइते ।
-
६
अपराहन्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्ने ।
©२०१८ मनाङ अनलाइन
By: Binay Bajagain