
मनाङअनलाईन सम्वाददाता
मनाङ, २६ माघ / पर्यटकीय सिजनमा मात्रै पर्यटक आगमन बढी हुने अन्नपूर्ण पदमार्ग रहेको हिमाली जिल्ला मनाङमा हिउदमा पनि पर्यटक भित्र्याउने आईस क्लाईम्बिङ्ग फेस्टिभल शुरु भएको छ । अब हरेक वर्ष नियमित रुपमा सञ्चालन गर्ने गरी यो कार्यक्रम शुरु गरिएको हो ।
पर्यटन व्यवस्थापन उप समिति मनाङले मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४ हुम्डेस्थित यो कार्यक्रम सञ्चालन भईरहेको पर्यटन व्यवस्थापन समिति मनाङ जिल्लाका अध्यक्ष विनोद गुरुङले जानकारी दिएका छन् । अध्यक्ष गुरुङका अनुसार उक्त फेस्टिवलमा सहभागी हुन पर्वतीय खेलक्षेत्रमा विशेज्ञता हासिल गरेका ब्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रममा आईस स्कि र आईस बोर्ड पनि सञ्चालन भईरहेको अध्यक्ष गुरुङले बताएका छन् ।
गत फेबु्रअरी ४ देखि शुरु भएको यो खेल आगामी वर्षहरुमा पनि निरन्तर जारी रहने पर्यटन व्यवस्थापन उप समिति मनाङले जनाएको छ । मनाङ समाज सेवा समिति, नेस्याङ युवा कल्व, नेपाल कलम्बिङ टिम तथा ल्भउब िडतज ध्यचमि धयलमभचक जस्ता संस्थाहरुले उक्त कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराएका छन् ।
सम्बन्धित समाचार
- प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना
- हिउँले निभायो मनाङको डढेलो
- पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना ब्यक्त
- हिउदमा पनि मनाङमा पर्यटक भित्र्याउने प्रयास जारी
- नासों गाउँपालिकाको तिल्चेमा लागेको डढेलो नियन्त्र नजिक
- कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
- गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त