
एलायन्स इनर्जी सोलुसन्स प्राइभेट लिमिटेड, काठमाडौं प्रस्तावक रही निर्माण तथा सलन गरिने स्याल्क्यु खोला साना जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन (क्ष्भ्भ्) को मस्यौदा प्रतिवेदन उपर सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारेको सूचना
(प्रकाशित मितिः २०७७/०७/१५)
एलायन्स इनर्जी सोलुसन्स प्राइभेट लिमिटेडले कार्यान्वयन गर्ने मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं १ नासोङ गाउँपालिका वडा नं ९ (साबिकको चामे र ताचैबगरछाप गाविस) मा पर्ने ४.८० मेगावाट क्षमताको स्याल्क्यु खोला साना जलविद्युत आयोजनाको मस्यौदा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन उपर हुन लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ६ बमोजिम उक्त योजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको मस्यौदा प्रतिवेदनमा योजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा सरोकारवालाहरु व्यक्ति, समुदाय वा निकाय, संघसंस्थाका प्रतिनिधिहरुले देहायका मिति, स्थान र समयमा आयोजना हुन लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई उक्त आयोजनाको प्रस्ताव कार्यान्वयन गर्दा निर्माण र संचालन चरणमा स्थानीय भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरण र बासिन्दामा पार्न सक्ने प्रभाव तथा त्यसका लागि अपनाइने सकारात्मक प्रभाव अभिवृद्धि र नकरात्मक प्रभाव न्यूनीकरणका उपायहरुका बारेमा समेत रायसुझाव प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं ।
सार्वजनिक सुनुवाई हुने मिति, समय र स्थान
मितिः २०७७ साल कार्तिक २१ गते, शुक्रवार
समयः दिउँसो ११ बजे
स्थानः चामे गाउँपालिका, वडा नं १, तिमाङ, मनाङ ।
प्रार्थी
एलायन्स इनर्जी सोलुसन्स प्राइभेट लिमिटेड
पुतलीसडक, काठमाडौं,
फोनः ०१(४२२७९४२,९८५१०९७७८०
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त