मनाङका समाज सेवी वि.क.लाई पितृ शोक

मनाङका समाज सेवी वि.क.लाई पितृ शोक

मनाङका समाज सेवी गम्भिरजंङ विश्वकर्मालाई पितृशोक परेको छ । वि.क.का पिता पुर्णबहादुर वि.क.को पुस १८ गते ६९ वर्षको उमेरमा निधन भएको हो । 

समाज सेवी वि.क. सहित पुर्णबहादुर वि.क.का ५ छोरा र २ छोरी रहेका छन् । गम्भिरजङ वि.क. नेपाली काँग्रेस मनाङका महाधिवेसन प्रतिनिधि समेत रहेका छन् । वि.क.का पिताको निधनमा नेपाली काँग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ लगायत सम्पुर्ण नेपाली काँग्रेस मनाङ परिवारले श्रद्धाञ्जलि अर्पर्ण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार