पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- by मनाङअनलाईन सम्वाददाता
- 2020-12-15
- 301 views

काममाडौं, ३० मंसिर/ माथिल्लो मनाङका बासिन्दाहरुले परम्परादेखि मनाउँदै आएको होल्ताङपा ल्होसारको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना व्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले नयाँ वर्षको रुपमा मनाईदै आएको होल्ताङपा ल्होसारका अवसरमा सम्पूर्ण मनाङबासीहरुमा सुख, शान्ति एवं समृद्धीको शुभकामना व्यक्त गरेका हुन् ।
पूर्व राज्यमन्त्री गुरुङले शुभकामना सन्देश ब्यक्त गर्दै भनेका छन् ‘देश विदेशमा रहनुभएका समस्त मनाङबासी दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको होल्ताङपा ल्होसारले सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्रदान गरोस् भनी शुभकामना ब्यक्त गर्न चाहन्छु ।’
पूर्व राज्यमन्त्री गुरुङले अगाडि भने ‘विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लाग्ने लाग्ने रोग कोबिड–१९ कारण सबै जना एकै ठाउँमा भेला भएर मनाउन नसकिए पनि आ–आफ्ना घरमा परिवार मिलेर यो वर्षका होल्ताङ्पा ल्होसार हासीखुशी मनाउन म आग्रश गर्दछु । यो आउने वर्षले जिल्लाबासीहरुमा एकताबद्ध गरी सद्भाव कायम गर्न बल पुगोस् भन्ने शभकामना ब्यक्त गर्दछु ।’
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त