मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- by मनाङअनलाईन सम्वाददाता
- 2019-06-26
- 2212 views

काठमाडौ, ११ असार / ‘आउदै गरेको भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर राष्ट्रिय पर्यटन पत्रकार संघद्वारा गरिएको एक बहस कार्यक्रममा मनाङकी चेली ‘ठमेल पर्यटन विकास परिषद्’की उपाध्यक्ष गीता गुरुङलाई ‘टुरिजम लाईफ टाईम अचिवमेण्ट अवार्ड २०१९ बाट सम्मानित गरिएको छ ।
नेपालको पर्यटन प्रबद्र्धनमा सक्रीयताका साथ अगुवाई गर्दै आएको तथा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
होप नेपालकी अध्यक्ष समेत रहकी उनलाई कार्यक्रमका प्रमूख अतिथि नेपाल सरकारका वन तथा वातरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा, माला र मेडल सहित सम्मानपत्र दिएर सम्मान गरेका थिए । सम्मानित पर्यटन व्यवसायी गीता गुरुङले यो सम्मानबाट आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताएकी छिन् ।
सम्बन्धित समाचार
- कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
- गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त