घ्याल्सुम्दो सेवा केन्द्र (मनाङ)द्वारा रक्तदान कार्यक्रम सम्पन्न

घ्याल्सुम्दो सेवा केन्द्र (मनाङ)द्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं, २४ कात्तिक । घ्याल्सुम्दो सेवा केन्द्र (मनाङ)ले कात्तिक २३ गते शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम घ्याल्सुम्दो सेवा केन्द्र (मनाङ)को स्वयम्भु स्थीत आफ्नै गुम्बा सम्पन्न गरेको हो ।
    घ्याल्सुम्दो सेवा केन्द्र (मनाङ)का अध्यग्क्ष प्रेम लामाको सभापतित्वमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो भने उक्त कार्यमलाई घ्याल्सुम्दो आमासमुका सदस्यहरुले पनि सहयोग गरेका थिए । कार्यक्रम विहानको ११ बजेबाट सुरु भई दिउसोको ३ बजे समाप्त हुदा सम्म करिव ५० जनाले रक्तदान गरेको अध्यक्षले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार